नियम ११
अनुमतिपत्र दस्तुर
(१) नियम १० को उपनियम (५) र (६) बमोजिम दिईने अनुमतिपत्रको लागि देहाय बमोजिमको अनुमतिपत्र दस्तुर लाग्नेछः- (क) नियम १० को उपनियम (५) बमोजिम दिइने अनुमतिपत्रको लागि अनुसूची-६ मा तोकिए बमोजिमको दस्तुर, १(ख) नियम १० को उपनियम (६) बमोजिम दिइने अनुमतिपत्रको लागि अनुसूची-६(क) मा तोकिए बमोजिमको अनुमतिपत्र दस्तुर । ० सातौं संशोधनद्वधरा थप| ५ १(२) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले तिर्नुपर्ने अनुमतिपत्र दस्तुर एकैपटक वा प्राधिकरणले तोके बमोजिम किस्ताबन्दीको आधारमा अनुमतिपत्रको अवधि भित्र बुझाउनु पर्नेछ ।